२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

एकैदिन चीनमा ३ करोड ७० लाख मानिसमा कोभिड संक्रमण

बेइजिङ । कोभिड १९को ओमिक्रोन भेरियन्ट चिनमा तीव्र फैलिरहेको छ । त्यहाँका नेशनल हेल्थ कमिसनले यस सात एकै दिन करिब ३ करोड ७० लाख मानिस संक्रमित भएको अनुमान गरेको छ । यो विश्वमा एकैदिन फैलिएको सबै भन्दा ठूलो महामारी हो । अन्तराष्टिय सञ्चारमाध्यमहरुको अनुसार चीनको राजधानी बेइजिङ र दक्षिणपश्चिममा रहेको सिचुआन प्रान्तमा आधाभन्दा बढी बासिन्दाहरू…