युवा गैर सरकारी संस्था महासंघ नेपालले सिंहदरवारमा आयोजना गरेको युवा संग युवा मन्त्री कार्यक्रमको आज एक समारोह बिच उद्घाटन भएको छ । युवा मन्त्री तेजुलाल चौधरीले कार्यक्रमको कार्यक्रमको सुरुवात गर्दै नेपालमा युवाहरु सकरात्मक सोचकासाथ अगाडी बढेमा मात्र नेपालले फड्को मार्न सक्ने बताएका छन् । महासंघले बार्षिकरुपमा आयोजना गर्दै आएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका पचास जना…