२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

आयोगको जलपानमा राष्ट्रपति भण्डारी सरिक

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचन आयोगको जलपान समारोहमा सहभागी हुनु भएकोा छ । ४ मंसिरमा सफलता पूर्वक प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगको परिसर कान्तिपथमा सोमबार आयोजना गरेको समारोहमा सहभागी हुनु भएको हो । जलपान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद…