२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

इस्लामिक सहयोग संगठनका महासचिव कश्मीर भ्रमणको भारतले गर्यो आलोचना

इस्लामिक सहयोग संगठनका महासचिव हुसेन ब्राहिम डिसेम्बर १० देखि १२ सम्म पाकिस्तानी कश्मीरको तीन दिने भ्रमणमा थिए। इस्लामिक सहयोग संगठन ९ओआईसी० का महासचिव हुसेन ब्राहिम ताहाले पाकिस्तान प्रशासित कश्मीरको भ्रमणका क्रममा जम्मू कश्मीरबारे टिप्पणी गरेकोमा भारतले मंगलबार आलोचना गरेको छ। इस्लामिक सहयोग संगठनका महासचिवको भ्रमणबारे सञ्चारमाध्यमको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले…