काठमाण्डौ । हिजो सपथग्रहणमा छुटेका चार मध्ये दुई सांसदले आज सपथ लिदैछन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र माओवादी केन्द्रका रामकुमार राईले आज प्रतिनिधिसभा सदस्यका शपथ लागेका हुन ।
ज्येष्ठ सदस्य पशुपति शमशेर राणासमक्ष शपथ गराउने छन् । यादव नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने राई खोटाङबाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्।
नेकपा एस का प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि सपथग्रहण समारोहमा छुटेका छन् ।
प्रतिक्रिया