८ बैशाख २०८१, शनिबार । April 21, 2024

आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९ हजार ३ सय रहेकोमा आज १ लाख ९ हजार ८ सय कायम भइ कारोबार भइरहेको छ । त्यसो त आइतबार सुनको मूल्य…