काठमाडौं । गुरुङ समुदायले तमु ल्होसार आज विभिन्न कार्यक्रम गरि नाइँदैछ । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले तमु गुरुङ समुदायलाई शुभकामना दिएका छन् । तमु ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।