१९ माघ २०८१, शनिबार । February 2, 2025

Breaking

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज ९डेमो० उडान हुदैछ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे नवनिमिा विमानस्थलमा डेमो भर्दैछ ।

पोखरास्थित पुरानो विमानस्थलबाट दुवै विमान उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार ००:००