काठमाडौं । नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिनुभएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा उहाँहरुलाई जेष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ ग्रहण गराउनुभएको हो ।
संविधान बमोजिम निर्वाचित सांसदहरुलाई संसदको जेष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था रहेको छ । जसअनुसार राणाले बुधबार नै राष्ट्रपति समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका लिनुभएको थियो ।
प्रतिक्रिया