१ बैशाख २०८१, शनिबार । April 14, 2024

सन् २०२३ लाई भारतले मकैको अन्तर्राष्ट्रिय वर्ष मनाउने प्रस्ताव

भारत सरकारले सन् २०२३ लाई मकैको अन्तर्राष्ट्रिय वर्षको रुपमा मनाउने प्रस्ताव राखेको छ । भारत सरकारले मकै, अन्य पौष्टिक खाद्यान्न, फलफूल, तरकारी, माछा, दुग्ध र यस्ता सबै परम्परागत खानेकुरालाई आम जनताको दैनिक आहारमा पुनः समावेश गर्न प्राथमिकता दिँदै आएको छ । भारतीय कृषि तथा किसान कल्याण मन्त्री नरेन्द्र सिंह तोमरले जी २० देशको कृषि मन्त्रीस्तरीय…