१ चैत्र २०८१, शनिबार । March 15, 2025

सर्वदलीय वैठकको नाममा कानून विपरीत गरिएका निर्णय खारेज

सर्वदलीय वैठकको नाममा कानून विपरीत गरिएका निर्णय खारेज गरी निर्वाचनको स्वच्छता कायम राख्ने सम्बन्धी निर्देशन सम्वत् २०८० साल वैशाख १० गते आईतबार बारा जिल्ला निर्वाचन क्षेत्र नं। २, चितवन जिल्ला निर्वाचन क्षेत्र नं। २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भई उक्त दिनमा बिहान ७।०० बजे…