काठमाण्डौ । स्पेस एक्सले बनाएको रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ । स्पेश एक्स अर्बपति एलन मस्कको कम्पनी हो ।
अहिलेसम्मकै शक्तिशाली मानिएको स्टारशिप रकेट उडेको केहि मिनेटमै विस्फोट भएको थियो । टेक्ससको परीक्षण केन्द्रबाट यो रकेट परिक्षण गरिएको थियो ।
यो रकेट चन्द्रमा, मंगल ग्रह जस्ता ग्रहका लागि लामो अन्तरिक्षमा अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो ।
परिक्षण असफल भएपछि एलनले यो परिक्षण असफल भएपनि धेरै कुरा सिकेको उल्लेख गरेका छन् ।
Liftoff from Starbase pic.twitter.com/rgpc2XO7Z9
— SpaceX (@SpaceX) April 20, 2023
प्रतिक्रिया