काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साथ बालकोट पुगेका छन् ।
स्वास्थ्यका कारण आराम गरिरहेका अध्यक्ष ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन । संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक सम्बन्धी छलफल हुदैछ ।
प्रतिक्रिया