१ चैत्र २०८१, शनिबार । March 15, 2025

गुल्मीमा जिप दुर्घटना, सहचालकको मृत्यु

गुल्मी । जिल्लाको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जिपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका…