२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

थप २ सय ४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको…