दाङ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री मेटमणि चौधरीले सबै धर्मप्रति समान सम्मान रहेको बताएका छन् । लमहीमा इसाइ धर्मावलम्बीद्धारा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी भने, ‘मुलुक धर्म निरपेक्ष भइसक्दा समेत जनताको आस्थाका आधारमा विभेद गरिएको छ । कतै इसाइलाई निषेध गरिएको त कतै बौद्ध मार्गीहरुलाई । म हिन्दु, इसाइ,…