काठमाण्डौ । पाँचथर जिल्ला जन्मघरभई काठमाण्डौ उपत्यकामा बसोबास गर्ने पाँचथरेलीहरुको साझा सामाजिक संस्था पाँचथर समाज, नेपालको अध्यक्षमा लक्ष्मीराज तावा निर्वाचित भएका छन् । काठमाण्डौमा भर्खरै सम्पन्न समाजको पाँचौ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भूमिका लिम्बू, उपाध्यक्षहरुमा सुनिता कुरुङमाङ, वाशुदेव अधिकारी, देवि काफ्ले, शान्ता बास्कोटा र दिलिप आङ्बो निर्वाचित भएका छन्। त्यस्तै महासचिव हर्क दाहाल, सचिव खिम सेलिङ…