काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको बैठकमा यस्तो सहमती भएको हो ।
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को तत्काल बैठक राख्ने सहमती भएको एक नेताले बताए ।
बैठकमा प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
प्रतिक्रिया