१ चैत्र २०८१, शनिबार । March 15, 2025

‘सेलिब्रेटी हब’ बन्दै बज्र फिटनेश

काठमाडौं । अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले एक समय आफूलाई फिट राख्न के मात्र गरिनन्, यो कुरा रेखालाई सोधिरहनै पदैन किनकि उनले आफूलाई फिट राख्न पर्सनल ट्रेनरसमेत राखिन् । कोरोना महामारीपछि जिम सेन्टर धाउनेहरु ह्वात्तै बढे । त्यतिखेरै अभिनेत्री रेखाले पर्सनल फिटनेस ट्रेनर बिजु पार्कीलाई बनाएकी थिइन् । जो रेखा बस्दै आएको मित्रपार्कस्थित अपार्टमेन्टमा…