२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने

काठमाडौँ २५ माघ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन् । ‘भल्चर’ वेबसाइटका अनुसार ओबामा दम्पत्तीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा फिल्म बनाउन लागेका हुन्। ओबामाले केही महिना यता थुप्रै कथाहरू पढ्दै र पटकथाहरू सुन्दै गरेको खबर बाहिरिएको छ। यसैबीच…