काठमाडौं १९ माघ । गायिका मितेरी तामाङको दोश्रो गीत “ए कान्छा” को भिडियो सार्बजनिक भएको छ । भिडियोमा टिकाराम आचार्यको निर्देशन रहेको छ । आचार्य पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त निर्देशक मानिन्छन् । भिडियोका छायाकंन पनि निर्देशक आचार्य आफैँले गरेका हुन् निश्चल प्रेम राइको शब्द र संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ ।…