२९ आश्विन २०८१, मंगलबार । October 15, 2024

मनोरञ्जन

पूजा शर्मा र आकाश श्रेष्ठले अभिनय रहेको भिडियो सार्वजनिक


२२ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं २२ माघ ।  गायिका अन्जु पन्तको स्वरमा समावेश ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाँइको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको यो भिडियोमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् ।
इनाक्षी इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार ००:००