२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

राजेशको निर्देशनमा निर्मलको जुटौं अबको आयो भिडियो

काठमाडौँ २ फागुन ।  हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो सार्वजनिक भएको छ । निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन् । गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन् ।यो गीतमा संगीत पनि निर्मलकै रहेको छ । गीतको रचना गीता बजगाईंले…