२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

अख्तियार प्रमुख लोकमानको नियुक्ति सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमासिंह कार्कीलाई नियुक्ति गर्ने निर्णय बदर गरेको छ । कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएको भन्दै संवैधानिक परिषद्ले उनलाई गरेको सिफारिस, राष्ट्रपतिले गरेको नियुक्ति, लगायतका कामकारबाही बदर हुने सार्वोच्चले अन्तरिम आदेश गरेको हो। न्यायाधीश अनिल सिन्हा, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडाको पूर्णइजलासले अख्तियारमा लोकमान नियुक्तिको बदर गरी नयाँ प्रमुख आयुक्त नियुक्ति…