२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

सुटिङमा रमाएका आर्यन र उपाशना

काठमाडौँ ३० माघ ।  माघको पहिलो साताबाट छायांकनमा गएको चलचित्र ‘डिसेम्बर फल्स’को केही तस्वीरहरु सार्वजनिक गरिएको छ । निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा चलचित्रका मुख्य नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीका केही रोमान्टिक पलहरु देख्न सकिन्छ । प्रविण झाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा महेश आर गुप्ताको छायांकन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार…