भारतीय रक्षा मन्त्रालयले भारतीय सेनाका लागि आधुनिक हतियार किन्न करिब ८५ हजार करोड रुपैयाँ विनियोजन गरेको छ । केन्द्रिय रक्षा मन्त्रालयले आधुनिक हतियार किन्न करिब ८५ हजार करोड रुपियाँ विनियोजन गरेको छ । केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको विशेष उच्चस्तरीय बैठकले अत्याधुनिक हतियार खरिद गर्ने प्रस्तावलाई स्वीकृत गरेको हो । इन्फन्ट्री कम्ब्याट भेहिकलु, लाइट…