५ चैत्र २०८१, बुधबार । March 19, 2025

चीनबाट भारत फर्किएका एक भारतीय नागरिकमा कोभिड देखियो

नयाँ दिल्ली । चीनबाट फर्किएका एक भारतीय नागरिकमा कोभिड १९ पोजेटि देखिएको छ । भारतको उत्तर प्रदेशका ४० वर्षीय पुरुषमा कोभिड-१९ पोजेटिभ देखिएको हो । भारतीय सञ्चार माध्यमहरुले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै जनाएका छन् । ती व्यक्तिलाई आइसोलेसनमा राखिएको छ । उनी डिसेम्बर २३ मा चीनबाट भारत फर्किएका थिए । एका उनको परीक्षणमा कोभिड पोजेटिभ…