पाँचथर उद्योग वाणिज्य संघको अध्यक्षमा नरेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । फिदिममा शनिबारदेखि सूरु भएको १३ औं अधिवेशनको निर्वाचन प्रक्रियावाट आफ्नो प्यानल सहित अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार विहान सम्पन्न मतगणतना अनुसार उपाध्यक्षमा दिपेश गुप्ता, सूर्यकुमार मगर, उमानाथ अधिकारी (उमेश) र शिव अधिकारी निर्वाचित भएको निर्वाचन समितिका मूख्य निर्वाचन अधिकृत खगेन्द्र बाँस्कोटाले बताए…