२० माघ २०८१, आइतबार । February 2, 2025

Breaking

कांग्रेस गण्डकीले १२ गते संसदीय दलको नेता चयन गर्ने



पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश संसदीय दलको नेता १२ गते चयन गर्ने भएको छ ।

गण्डकी प्रदेश समितिको बैठकले दलको नेता चयन गर्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन समिति बनाएको छ ।

समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् ।

प्रकाशित : ९ पुस २०७९, शनिबार ००:००