२० माघ २०८१, आइतबार । February 2, 2025

Breaking

विमानस्थलबाट साढे १९ केजी सुनसहित १ एक सुडानी नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन सहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन वरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार ००:००