५ चैत्र २०८१, बुधबार । March 19, 2025

खुमलटारमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच वार्ता जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास खुमलटार पुगेका छन् । अहिले उनीहरु बीच वार्ता चलिरहेको छ । अध्यक्ष एक्लै प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । ओली र प्रचण्डबीच नेकपा विभाजनपछि तिक्त बनेको सम्बन्ध नयाँ सक्ता समिकरणसंगै सुमधुर बन्दै गएको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् ।