१६ फाल्गुन २०८१, शुक्रबार । February 28, 2025

Breaking

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन हुँदै



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन भक्तपुरमा आजबाट सुरु हुँदैछ ।
चारदिनस्म्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यका सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक सहभागिता हुने नेपककिपाले जनाएको छ ।
आज बिहान १० बजे काठमाडौँको कोटेश्वर लगायत विभिन्न ठाउँबाट र भक्तपुरको पाँच ठाउँबाट विभ्न्नि झाँकी सहित र्याली निस्किने र दिउँसो १ बजे सल्लाघारी पुगेर उद्घाटनसत्रमा सुरु हुने तालिका रहेको छ ।

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार ००:००