काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको र केन्द्रले भूकम्पको मापन ६.१ रेक्टर स्केलको गरिएको जानकारी दिएको छ ।
राजधानी काठमाडौं सहित देशभर प्रभाव पारेको छ । मध्यरातमा गएका भूकम्पका कारण उपत्याकाको धेरै स्थानमा मानिसहरु घर बाहिर निस्किएका थिए ।
१६ फाल्गुन २०८१, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया