२२ बैशाख २०८२, सोमबार । May 5, 2025

तिब्बतका पार्टी सचिव र पुर्व अध्यक्ष तिमिल्सिना बीच भेटवार्ता

काठमाण्डौ । राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ स्वायत्त क्षेत्र ( तिब्बत ) का पार्टी सचिव वाङ चुनचङबीच शनिबार भेटवार्ता भएको छ । चीनको तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स हिमालयन फोरममा भाग लिन तिब्बत पुग्नु भएका पुर्व अध्यक्ष तिमिल्सिना र तिब्बतका पार्टी सचिव वाङबीचमा ल्हासामा भेटवार्ता भएको हो ।…