५ चैत्र २०८१, बुधबार । March 19, 2025

एमाले महंगीविरूद्ध जनप्रदर्शन गर्दै

काठमाडौं । नेकपा (एमाले) ले चर्को महंगी, भ्रष्टाचार र सरकारका कामको विरोधमा आज राजधानीमा वृहत् जनप्रदर्शन गर्दै छ । प्रदर्शनको आवश्यक सबै तयारी पूरा भएको महंगी तथा भ्रष्टाचार विरूद्ध वृहत् जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले वताउनुभयो । जनप्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट शुरू भई प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापन गर्ने…