काठमाडौं । एसईईको ग्रेड वृद्धि परिक्षा आगामि भदौ ११ र १२ मा हुने भएका् छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै बोर्डले परीक्षाको मिति तोकेको हो ।
पुरक परीक्षा मार्फत दुई विषयमा मात्र ग्रेड पाउने व्यवस्था छ ।
पुरा सूचना हर्नुहोस ।
Breaking
१५ श्रावण २०७९, आइतबार ००:००
काठमाडौं । एसईईको ग्रेड वृद्धि परिक्षा आगामि भदौ ११ र १२ मा हुने भएका् छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै बोर्डले परीक्षाको मिति तोकेको हो ।
पुरक परीक्षा मार्फत दुई विषयमा मात्र ग्रेड पाउने व्यवस्था छ ।
पुरा सूचना हर्नुहोस ।
प्रकाशित : १५ श्रावण २०७९, आइतबार ००:००
प्रतिक्रिया