काठमाडौं । निलम्वित अर्थमन्त्री जनार्दन शर्मामाथि छानमिनका लागि बनेको संसदिय समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । आज बसेको प्रतिनिधिसभा बैठका सभामुख अग्नि प्रसादसापकोटालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जेठ १४ गते राति अनधिकृत व्यक्तिले अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको उल्लेख छ । १२९ पेजको उक्त प्रतिवेदनमा १ बुँदे निष्कर्ष र ११ बुँदे सुझावहरू उल्लेख छन् । प्रतिवेदनमा एमालेका चार सांसदहरूको फरक मतलाई पनि स्थान दिइएको छ ।
यस्तो छ पूर्णपाठ सहित
प्रतिक्रिया