५ चैत्र २०८१, बुधबार । March 19, 2025

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमान रोकियो

काठमाडौं । त्रिभूवन अन्तर्रािष्टय विमान स्थलबाट मुम्बई उड्न लागेको एयरलाइन्सको विमानमा शंकास्पद यात्रु रहेको सूचना पाएपछि प्रहरीले विमान रोकेको छ । विमानमा रहेको एक यात्रुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।