५ चैत्र २०८१, बुधबार । March 19, 2025

बजेट निर्माण प्रकरण : शर्मासंग तीन घण्टा बयान

काठमाण्डौ । संसदीय छानविन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई तीन घण्टा बयान लिएको छ । पूर्वमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएका छन् । छानविन समितिले राखेको सबै प्रश्नको जवाफ दिएको शर्माले बताए । समितिमा बयान दिएर बाहिरिदै गर्दा शर्माले समितिले सोधेको सबैप्रश्नको जवाफ दिएको बताए । शर्माले आफुमाथी लागेको आरोप आधारहिन भएको…