काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई स्विकार्न नसकिने बताउनु भएको छ ।
शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमतको अल्पमतको आधार प्रतिवेन तयार पारिएकाले संसदीय समितिको प्रतिवेदन स्वीकार्न नसकिने बताउनु भएको हो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले बहुमत हुने गरी समिति बनाइएको आरोप अगाउनु भयो ।
प्रतिक्रिया