५ चैत्र २०८१, बुधबार । March 19, 2025

सामुदायिक प्रहरीको सक्रियतामा बौद्धमा गाँजा फडानी

काठमाडौ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धको सक्रियतामा काठमाडौँ महानगरपालिका वडा नं। ५, चुच्चेपाटी हायत् रिजेन्सी होटल परिसरमा रहेको गाँजा फडानी कार्य सम्पन्न भएको छ । हायत् रिजेन्सी होटलको चौरमा अनाधिकृत रुपमा उम्रिएका गाँजालगायतको बोटविरुवाहरुलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,को सक्रियतामा स्थानीय संघसंस्थाका प्रतिनिधिहरु नेपाल प्रहरी समेतको सहभागितामा उक्त…