एक टिकट होल्डरले १.२८ विलियन डलरको अमेरिकी मेगा मिलियन्स ज्याकपोट जितेका छन् । यो अमेरिकाको तेस्रो ठूलो चिठ्ठा पुरस्कार।
अधिकारीहरूको अनुसार विजेताको नाम इलिनोइसमा हो । ज्याकपोट करिब चार वर्षमा यताकै सबैभन्दा ठूलो चिठ्ठा पुरस्कार हो।
Breaking
१४ श्रावण २०७९, शनिबार ००:००
एक टिकट होल्डरले १.२८ विलियन डलरको अमेरिकी मेगा मिलियन्स ज्याकपोट जितेका छन् । यो अमेरिकाको तेस्रो ठूलो चिठ्ठा पुरस्कार।
अधिकारीहरूको अनुसार विजेताको नाम इलिनोइसमा हो । ज्याकपोट करिब चार वर्षमा यताकै सबैभन्दा ठूलो चिठ्ठा पुरस्कार हो।
प्रकाशित : १४ श्रावण २०७९, शनिबार ००:००
प्रतिक्रिया