२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा उक्लियो

काठमाडौं २४, असार । इङलिस प्रिमियर लिग फुटलबमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–२ गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा प्यालेसलाई पराजित गर्न चेल्सीका लागि छैठौं मिनेटमा वलिभिर गिरोड, २७ औं मिनेटमा क्रिस्टीयन पुलिस र ७३ औं मिनेटमा टम्मी अब्राहमले गोल गरे। क्रिस्टलका लागि भने ३४ औं मिनेटमा जाहा र ७२ औं मिनेटमा बेन्टेकले गोल गरे।…