२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

रियल र सिटी विजयी

काठमाडौं। युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएराती भएको खेलहरूमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्। एटलान्टामाथि रियल मड्रिडले १ – ० को पराजित गरेको हो। उसको जितमा फेरल्याण्ड मेण्डीले खेलको ८६ औं मिनेटको गोल गरे। सोही गोल निर्णायक बन्यो। गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बोरूसिया मोन्चेनग्लाडबाचलाई २ – ० गोलले हराएको छ। उसलाई…