२२ फाल्गुन २०८१, बिहिबार । March 7, 2025

युभेन्टस उपाधि नजिक

काठमाडौं १३, असार । इटालियन सिरी ए फुटबलमा युभेन्टसले लेचीलाई ४– पराजित गरेको छ। गएराति भएको खेलमा लेचीलाई पराजित गरेसँगै युभेन्टसले लाजिओसँगको अंक दूरी सात बनाएको छ। खेलको दोस्रो हाफमा युभेन्टसले चार गोल ग¥यो। ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे। क्रिस्टियानो रोनाल्डोले ६२ औँ मिनेटमा पाएको पेनाल्टीलमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे।…