मंसिर २४, काठमाडौं । १३ दक्षिण एशियाली खेलकूद (साग) को आज समापन हुदैछ । समापन कार्यक्रमलाई लक्षित गरी आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ भने जोर नम्बर प्लेटको गाडीलाई मात्रै संचालन अनुती दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज…