२५ फाल्गुन २०८१, आइतबार । March 9, 2025

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण

काठमाडौं, थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको दोस्रो हिरोज अन्तर्राष्ट्रियतेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बंैकक पुगेका थिए । शनिबार सम्पन्न भएको खेलमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन् । भारतीय खेलाडीलाई फाइनलमा हराएर…