२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

सर्वाधिक रासीको पाँचथर गोल्ड कप शनिबारदेखि

पाँचथर । पुर्वी पहाडको सर्बाधिक रासीको अन्तराष्ट्रिय आमन्त्रण पाचौं वाइ वाई पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आउदो शनिबार देखि हुने भएको छ । सो फुटबल प्रतियोगिता आयोजक संस्था पाँचथर क्लबले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पुर्वी पहाडी जिल्लाहरु इलाम,पाँचथर, ताप्लेजुङ,तेह्रथुम धनकुट्टा, भोजपुर संखुवासभा जिल्लामा हुने प्रतियोगिताहरु मध्ये पुरस्कारको हिसाबले यो प्रतियोगितामा बिजेता हुने टिमले नगद ११…