२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइक सर्वोत्कृष्ट

एजेन्सी – लिभरपुलका डिफेन्डर भर्गिल भान डाइकले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यूइएफए सर्वोत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन् । २७ वर्षीय भान डाइक सन् २०१८ मा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा उनको ठूलो योगदान छ । सिजन अवधिभर भान डाइनले २१ क्लिन सिट राख्न समेत मद्दत…