२ चैत्र २०८१, आइतबार । March 16, 2025

सिम्पल खरेलको ‘जहाँ तिमी अनि म’ सार्वजनिक

काठमाडौं – लोकप्रिय गायिका सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो जहाँ तिमी अनि म सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत संगीतकार टिका दाहालको रहेको छ। राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको…